Friday May 10, 2024
BS 2081 Baishak 28
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

गायक यमबुद्धको शब शनिबार ल्याइदैं

Jan 27, 2017 under Entertainment & Fashion 305 , National 834

१३ माघ, काठमाडौं । र्याप गायक यमबुद्ध उर्फ अनिल अधिकारकिो शव शनिबार नेपाल आउने भएको छ । उनले १ माघमा बेलायतस्थित आफ्नै डेराको वाथरुममा झ्ण्डिएर आत्महत्या गरेका थिए । 

 

परिवारले शव नेपाल लैजान इच्छा राखेकाले लण्डनस्थित दुतावासले कागजात पारेको थियो । शनिबार दिउसो ३ वजे उनको इत्तेहाद इयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । विमानस्थलबाटै सिधै प्रज्ञा प्रतिष्ठान लगिने यमबुद्धको शवलाई सोही प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि ५ वजेसम्म राखिनेछ । सोही साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले बताएको छ । ३० मे १९८७ मा धनकुटाको लेगुवामा जन्मिएका यमबुद्धले ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदैछु म’, फुटपाथ मेरो घर’ लगायतका एल्वम निकालिसकेका छन् र चाडै ‘खतरा’ नामक एल्वम् निकाल्ने प्रयासमा लागेका थिए । सन् २००७ देखि गायन क्षेत्रमा लागेका उनी लेखन र गायम दुर्व क्षेत्रमा उत्तिर्क निपुण थिए ।

No news.
Australian Dollar to Nepalese Rs